नेकपा(माओवादी) कालीकाेटका ९ स्थानिय तहका पार्टी अध्यक्षहरु बुढाकाे पक्षमा बहुमत

नेकपा(माओवादी) कालीकाेटका ९ स्थानिय तहका पार्टी अध्यक्षहरु बुढाकाे पक्षमा बहुमत

कालीकाेट । नेपालि कम्युनिष्ट पार्टी कालीकोटमा उम्मेद्धारीको बारेमा लामो बहस छलफल पछि निष्कर्ष विहिन हुंदा मंगलबार बागि उम्मेद्धारका रुपमा जिबन बुढाले मनोनयन गरे संगै चुनावि सारगर्मि बढेको छ । अहिले नेपालि कम्युनिष्ट पार्टीमा महेन्द्र बहादुर शाहीको भन्दा आम कार्यक्रताहरु जिबन बुढाका पक्षमा उभिएका छन । लगातार ४ पटक उम्मेद्धार बनेका महेन्द्र बहादुर शाहीकाे विरुद्ध २०७९ सालमा पनि काशीचन्द्र बरालले स्वतन्त्र उम्मेद्धारी दिएका थिए भने यस पटक जिबन बुढाले बागि हालेका हुन ।

यसै क्रममा नेता तथा कार्यक्रताहरु जिबनकाे पक्षमा उभिएपछि सँक६ पैदा भएकाे छ । अहिले कालीकाेटमा साविक माओवादी धारका साविक गाउँ कमिटी अध्यक्षहरु बहुमत जिबन बुढाकाे पक्षमा रहेकाे दावि गरिएकाे छ ।

जिल्लाका ३ नगर तथा ६ वटा गाउँ कमिटी मध्ये जिबन बुढाको पक्षमा २ नगर पालिका सहित ७ वटा स्थानिय तहका अध्यक्षहरु खुलेका छन भने महेन्द्र बहादुर शाहीको पक्षमा भने २ गाउँ पालिकाका अध्यक्षहरु मात्र रहेको पाइएको छ ।

नेकपा कर्नालि प्रदेश सदस्य अग्र बहादुर बोगटीका अनुसार बहुमत संख्या जिबन बुढाको पक्षमा कार्यक्रताहरु देखिएपछि संकटमा महेन्द्र बहादुर शाही परेको बताए । उनले भने अहिले सहमतिको प्रयास जारी रहेको छ । नेताहरु बहसमा सहभागि भएको बताउदै केही हद सम्म सहमति हुने आशामा नेता तथा कार्यक्रताहरु रहेको बताए । दुबै पक्षहरु विचमा वार्ता सम्बाद चलिरहेकाे बताइएकाे छ ।

पछिल्लाे समय जनतामा २०६४ साल देखि निरन्तर रुपमा विजय हाँसिल गर्दै अाएकाे माओवादी यस पटक समाजवादी लगायतका दलहरुकाे एकता पछि हार बेहाेर्नु पर्न अवस्था अाउन नदिन चिन्ता उत्पन्न हुन थालेकाे छ । यसकाे फाइदा नेकपा एमालेका उम्मेद्धार नगिन्द्र शाही र नेकपा माओवादीका नेता खड्गबहादुर विकलाइ फाइदा पुग्ने अनुमान गरिएकाे छ ।
जस अनुसार जिबन बुढाका पक्षमा
नेकपा कालीकोटका गाउँ तथा नगर कमिटी अध्यक्षहरु
१) भरत बहादुर बिष्ट (रबिन्द्र) नरहरिनाथ
२) हर्कबहादुर ऐडी (तिर्थ) सान्नित्रिवेणि
३) पदम खड्का( सुबास) रास्कोट
४) ऐनराज महतारा पलाता
५) प्रेम पाण्डे तिलागुफा
६) मिन बहादुर कार्की (मिसन) खांडाचक्र
७) जवानसिं सुनार( शुभकालिका)
८)                         गैरभुगोल
महेन्द्र शाहीको पक्षमा
१) गौरी संज्याल पचालझरना
२) जयचन्द्र अधिकारी (भुपाल) महाबै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित