नेकपा कालीकोटमा विद्रोह,स्वतन्त्र उम्मेद्धार बने बुढा

नेकपा कालीकोटमा विद्रोह,स्वतन्त्र उम्मेद्धार बने बुढा

कालीकोट । नेपालि कम्युनिष्ट पार्टी कालीकोटमा उम्मेद्धारी सहज रुपमा सहमति नभएपछि स्वतन्त्र रुपमा नेपालि कम्युनिष्ट्र पार्टीका केन्द्रिय सदस्य जिवन बुढाले  उम्मेद्धारी दिएका छन ।

केही दिन अघि  काठमाडाैँ तथा जिल्लामा पटक पटक भएकाे छलफलमा छलफल पछि सहमति जुट्न नसकेकाे अवस्थामा कालीकाेटमा दुइ दिन लगातार  बैठकबाट पूर्व मुख्यमन्त्रि समेत भएका महेन्द्र बहादुर शाहीले अडान कायम राखे संगै सहमति नहुंदा स्वतन्त्र उम्मेद्धारी दिएका हुन चौथो पटक कालीकोटमा लगातार कहलिे प्रदेश त कहिले संघको निर्वाचनमा भाग लिदै आएका शाही चौथो पटक उम्मेद्धारी बने संगै विद्रोेह शुरु भएको हो ।


कालीकोट जिल्लामा नेपालि कम्यनिष्ट पाटीबाट महेन्द्र शाही, नेकपा(एमाले)बाट नगिन्द्र शाही, नेपालि कांग्रेसबाट हर्ष बम, रास्वपाबाट प्रकाश न्यौपाने र नेकपा(माओवादी) बाट खड्ग बहादुर विश्वकर्माले उम्मेद्धारी दर्ता गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित