आर्थिक अभावले पिडित १८ बर्षिय लाेकेश बचाउ अभियान सहयोग गरिदिन आग्रह

आर्थिक अभावले पिडित १८ बर्षिय लाेकेश बचाउ अभियान सहयोग गरिदिन आग्रह

  1. ‎कालिकोट।पचालझरना गाउँपालिका– वडा नं. ९, बस्ने    वर्ष १८ को लोकेश शाही   जटिल  बिरामी  भई  निजलाई  उपचार गर्नका लागि   परिवारकाे आर्थिक  अवस्था  निकै  कमजोर  भएकाले  आर्थिक सहयाेगका लागि   आग्रह  गरिएको  बताएका छन ।

काठमाडौकाे  नयाँ बानेश्वरमा  रहेको  सिभिल   सर्भिस  हस्पिटलमा १ महिना देखि  (blood infection) भएर भर्ना  भई निरन्तर  उपचार गरिरहेकाछन ।

  •  बिरामी  ‎लोकेश शाहीको स्वास्थ्य अबस्था एकदम गम्भीर भएकाले  स्वास्थ्य  अवस्थामा थप सुघार आउने संकेत देखिएकाले उपचार निरन्तर राख्न सबैले  सहयाेग गरिदिन बुवा अलि बहादुर  शाहीले  आग्रह  गर्नुभएको  छ । निजका अनुसार  केही  समय अगाडि  छाेराकाे सामान्य  बिरामी  जस्तो  देखिएपनि पछि अबस्था जटिल  भएपछि  तपाईंहरूको सानो–सानो सहयोगले पनि  छाेराकाे जीवन बचाउने आशा रहेकाे  कर्ण्ााली  संचारलाई बताउनु भएको  छ । सहयोगका लागि  बुबा अलि बहादुर शाहिको नबिल बैंकको खाता नं 7410017500889 मा रकम जम्मा  गरिदिन सामाजिक  सँञ्जाल मार्फत सुभेच्छुक , सुभचिन्तक सबैलाई   अपिल गर्नु  भएको  छ । ‎सम्पर्क माेवाईल नं:- 9848311526  सम्पर्क  गर्न बताईएकाे छ । निज बिरामीका लागि  विभिन्न क्लव र जनप्रतिनिधि  ,ब्यापारी  ,शिक्षक कर्मचारी ले सहयोगका लागि  पहल गरिरहेकाे बताईएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित