पचालझरना स्वास्थ्य शाखाले ९ जना आमाहरुलाई प्रंसशा प्रत्र दिएर सम्मानित

पचालझरना स्वास्थ्य शाखाले ९ जना आमाहरुलाई प्रंसशा प्रत्र दिएर सम्मानित

पचालझरना गाउँ पालिका स्वास्थ्य  शाखा काे आयाेजनामा पालिका स्तरिय  स्वस्थ  बच्चा  सम्मान कार्यक्रम  ” मेराे सन्तान मेराे सान ”  भन्ने  मुल नाराका  साथ  भएको  कार्यक्रममा  पचालझरना गाउँ पालिका का प्रशासकीय  अधिकृत कमल बहादुर  बमकाे अध्यक्ष्ातामा  भएको  कार्यक्रममा  पचलझरना गाउँपालिका अध्यक्ष  देवराज शाहीको  प्रमुख आतिथ्यतता  रहेकाे बताईएकाे छ ।  कार्यक्रममा  वडा नँ १  का वडा अध्यक्ष  बिर्ख लुवार, वडा नँ ४ का वडा अध्यक्ष  अनरुप राेकाया , वडा नं  ८ का अध्यक्ष  जयराम टमट्ा काे उपस्थिति  रहेकाे थियोे  ।    पचालझरना गाउँ  पालिका भित्रका वडा नँ १ देखि  वडा नँ ९ सम्मका  ९ ओटा आमाहरू  आमन्त्रण  गरि    सुनाैलाे हजार दिनका आमा हरुलाई  प्रशंसा प्रत्र बितरण गरिएको  छ । बिगत देखिनै याे कार्यक्रम  लाई निरन्तरता  दिदै आईरहेकाे बताईएकाे छ । कार्यक्रम का प्रमुख अतिथि गाउँ  पालिका अध्यक्ष  शाहीले   परिवार र सरकारकाे दाेहाेराे जिम्मेवारीबाट  मात्र बालबालिकाे भबिस्य  निर्माण  हुने बताईएकाे छ ।कार्यक्रम  सँन्चालन स्वास्थ्य  शाखा प्रमुख बिरेन्द सँज्यालले  गर्नु भएको  थियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित