पचालझरना गाउँपालिकामा एच.पि.भि खाेप अभियान सम्पन्न

पचालझरना गाउँपालिकामा एच.पि.भि खाेप अभियान सम्पन्न

  1. कालिकोट । पचालझरना गाउँपालिकामा एच. पि.भि. खाेप अभियान  सम्बन्धि  पालिका स्तरिय  कार्यक्रम भएको  छ ।  खाेपदिने स्वास्थ्यकर्मी र बिद्यालय शिक्षक तथा सँञ्चारकर्मी  बैठक  सम्पन्न  भएको  बताईएकाे छ । पचालझरना गाउँ पालिकामा कार्यरत  सामुदायिक  बिद्यालय हरुका  कक्षा ६ मा  अध्यानरत  १०देखि १४ बर्ष  भित्रका छात्राहरुलाई पाठ्यघरकाे मुखकाे क्यान्सर  सम्बन्धि  फागुन  ४ र ५ गते  खाेप  सँन्चालन गरिने स्वास्थ्य  शाखा प्रमुख  बिरेन्द्र सँज्यालले  बताउनु भएको  छ । उक्त   कार्यक्रममा   पचालझरना गाउँ पालिका वडा नँ  ५ का वडा अध्यक्ष  भक्त  बहादुर बम , वडा  नँ ६ का वडा अध्यक्ष  प्रभुजन सँज्याल , जयराम टमट्टा  कल बहादुर एेडी  प्रमुख प्रशासकिय अधिकृत  ओमप्रकास सापकोटा  शिक्षा  बरिस्ठ  अधिकृत  धुर्बलाल सँज्याल   सामुदायिक  बिद्यालय का प्रधानाध्यापक तथा स्वास्थ्यकर्मी हरुकाे बाक्लाे उपस्थिति   रहेकाे बताईएकाे छ । पचालझरना गाउँ पालिकामा जम्मा   सामुदायिक  बिद्यालयमा  अध्यानरत छात्रा१३१ जना ले एच .पि.भि खाेप  पाउने  स्वास्थ  चाैकी नानिकाेटका ईन्चार्ज जगत बहादुर शाहीले जानकारी  दिनुभएको  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित