प्रचण्डको उपस्थितिमा प्रेस सेन्टरका निर्वाचित समितिको सपथग्रहण

प्रचण्डको उपस्थितिमा प्रेस सेन्टरका निर्वाचित समितिको सपथग्रहण

काठमाडाैँ। एक महिना पछि प्रेस सेन्टर नेपालका निर्वाचित केन्द्रिय समितिलाई सपथ ग्रहण कार्यक्रम गरिएको छ ।

काठमाठौंमा शनिबार भएकाे कार्यक्रमका विच नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा लोकतान्त्रिक गणतन्त्रका प्रथम प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि सापकोटाका उपस्थितिमा सपथ ग्रहण गरिएको हो ।

प्रेस सेन्टरको इतिहांसमा पहिलो पटक मतदानबाट नेतृत्व चयन भएको हो । उक्त अधिबेशनबाट कमल गिरी नेतृत्वको कार्यसमिति चयन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित