पचालझरना गाउँ पालिकाको गाउँ सभा सम्पन्न,४३ करेाड ८६ लाख बजेट विनियाेजन

कालिकोट । पचालझरना गाउँपालिका को १४औं  गाउँ  सभा सम्पन्न भएको  छ । पचालझरना गाउँपालिका अध्यक्ष  देवराज शाहीको  अध्यक्षतामा  भएको  कार्यक्रम १४ औं गाउँ सभाले  आर्थिक  वर्ष ०८२।०८३ को बजेट  प्रस्तुत गरिएको  हो । पचालझरना गाउँ पालिका उपाध्यक्ष  अल्किना बमले  आर्थिक  वर्ष ०८२।०८३ का लागि  अनुमानित  कुल बजेट  रु ४३ करोड ८६ लाख २९ हजार ३ … Continue reading पचालझरना गाउँ पालिकाको गाउँ सभा सम्पन्न,४३ करेाड ८६ लाख बजेट विनियाेजन