नेपाल इन्जिनिरिङ कलेज (नेक) का दुईवटा टिमहरू अन्तर्राष्ट्रिय हल्ट प्रतियोगिताको लागि छनोट भएका छन् । प्रत्येक वर्ष अमेरिकामा सम्पन्न हुने हल्ट प्रतियोगिताको फाइनल तहसम्म पुग्न संसारभरिका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा हुने गर्दछ । फाइनलसम्म पुग्न प्रतिस्पर्धाका विभिन्न तहहरू जित्दै जानुपर्ने[…]