सुदूरपश्चिम र पोखराको खेलमा डीआरएस नभएको भए

रिभ्यूमा बलले विकेट मिस गर्ने देखिएपछि अम्पायर रहमानको निर्णय उल्टियो र हसन गोल्डेन डकआउट हुनबाट जोगिए । डीआरएसबाट जोगिएका उनले पोखराका लागि २१ बलमा ३२ रनको योगदान दिए । १२ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको एनपीएलअन्तर्गत बुधबार भएको खेलमा पहिलो ओभरको दोस्रो बलमै तीव्र गतिका बलर हेमन्त धामीले पोखरा एभेन्जर्सका ओपनर महेदी हसनविरुद्ध एलबीडब्लूको अपिल […]